Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-27

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०७९ असार २१ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आफ्नै घरमा डाकेर आरोपितले असार १३ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितकी आमाले ०७९ असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार १७ गते चौतारा अस्पतालमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments