Incident Reports

गोदावरीमा हेडमास्टरद्वारा ५ कक्षाको विद्यार्थीलाई फलामको स्केलले निर्घात कुटपिट !

2022-07-14

Bagmati, Lalitpur, Godawari

गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । शिक्षिकालाई मुख छोडेको भन्दै फलामको स्केलले पिटेका हुन् ।

वालकको चोट र घाउको चेक जाँच भने पाटन हस्पिटलमा भईसकेको छ । उनलाई यसअघि विद्यालयका शिक्षिकाले पिटेको बताईएको थियो । पिडक प्रिन्सिपल चक्र महर्जन कांग्रेसका नेता भएको बताईन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports