Incident Reports

बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिए

2022-07-13

Madhes, Dhanusha, Bateshwor

२९ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् । जोशीले आफूहरुलाई गालीगलौज गर्दै हातपात गर्न खोजेपछि घटना भएको नाम नबताउने शर्तमा एक जना कर्मचारीले बताएका छन् । गाउँपालिका अध्यक्ष महतोले घटनाको वास्तविकता बुझ्न नसेकेको र बुधबार यस बिषयमा छलफलको समय तोकिएको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports