Incident Reports

खुट्टा कुल्चेको विषयमा विवाद, ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

2022-07-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँको चावहिलमा ड्युटीमा खटिएका सादा पोशाकका प्रहरीलाई आक्रमण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोह्रखुट्टे बस्ने सन्तोष भट्ट र राज थेवे छन् । चाबहिलको मेडिकेयर अस्पताल नजिकै सादा पोसाकमा खटिएका प्रहरीलाई उनीहरूले इट्टाले प्रहार गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव भट्टराईले रातोपाटीलाई बताए । ३ जना प्रहरी र आरोपीहरूको बीचमा खुट्टा कुल्चेको विषयमा विवाद भएको थियो । ईट्टा प्रहारबाट दुई जना प्रहरीलाई चोट लागेको छ । ​आरोपीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments

Related Reports