Incident Reports

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा सत्तारुढ दलका विद्यार्थीले गरे प्रदर्शन

2022-07-17

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – सत्तारुढ दलका विद्यार्थीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थीहरु नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

संयुक्त प्रदर्शन गरिरहेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Excessive Use of Force
Weapons None
Primary Cause Other political issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments