Incident Reports

नुवाकोटमा बालिका बलात्कार आरोपमा युवक पक्राउ 

2022-07-16

Bagmati, Nuwakot, Dupcheshwar

नुवाकोट — जबरजस्ती करणी गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका २ स्थित पाङगारका एक स्थानीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार १९ वर्षीय सुनिल तामाङलाई पक्राउ गरी नुवाकोट अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालय प्रमुख तथा एसपी रामप्रकाश शाहले बताए । उनका अनुसार १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उनीमाथि आरोप लागेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments