Incident Reports

बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

2022-07-17

Lumbini, Palpa, Tansen, Ward 6

पाल्पा — बालिकालाई जर्बजस्ती करणी आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । तानसेन नगरपालिका–६, कुन्सरेका १३ वर्षीय बालकले ३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तीन वर्षीया बालिकालाई करेसाबारीमा लागेर जबर्जस्ती करणी गर्न खोजेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घटनाको सम्बन्धमा उजुरी पर्नासाथ प्रहरीचौकी बर्तुङ र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले बालकलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments