Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध उजुरी l

2014-08-31

Province 1, Sankhuwasabha, Chainpur, Ward 7

चैनपुर नपा-८ की २७ वर्षीया गीता मगरले ३२ वर्षीय पति भुवन मगरले भदौ १३ गते कुटपिट तथा दुव्यवहार गरेको भन्दै भदौ १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएकी छिन् । प्रहरीले आरोपितलाई भदौ १५ गते गिरफ्तार गरी कारवाही सुरु गरेको जनायो । रक्सी खाएर घर आउने र कुटपिट गर्ने गरेको भन्दै उनले न्याय दिलाई दिन माग गर्दै उजुरी दिएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis