Incident Reports

एमाले कार्यकर्तामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

2022-07-17

Bagmati, Kabhrepalanchok, Namobuddha, Ward 5

नमोबुद्ध नगरपालिका–५ निवासी एमालेका कार्यकर्ता ३० वर्षीय डेनीदोर्जी लामा र ६१ वर्षीया जीतमाया लामालाई कुटपिट गरेको आरोपमा साोही ठाउँ निवासी नेपाली कांग्रेसका कार्यकर्ता ४९ वर्षीय ज्ञानबहादुर तामाङलाई प्रहरीले ०७९ साउन २ गते घरबाटै गिरफ्तार गरेको छ ।्पी डितहरूलाई घरैमा बसिरहेकाबेला साउन १ गते अपराह्न ५.३० बजेतिर काग्रेस कार्यकर्र्ता लामाले लाठी, लात्ती र मुक्का प्रहार गर्दा जीतमायाको छाती र निधार तथा डेनीजोर्जीको मुख र पाखुरमा चोट लागेको छ ।घाइते दुवैलाई उपाचारको लागि साउन २ गते  धुलिखेल अस्पतालमा भर्ना गरिएकोमा साउन ३ गते उपाचारपछि घर फर्किएका छन् । पीडितका आफन्तले आरोपति लामाविरुद्ध साउन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी हरि खतिवडाले बताउनु भयो । घटनामा संलग्न एउटै गाउँका भएकोले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थिति गराउन तेमाल प्रहरी चौकीमा पत्राचार गरिएको डिएसपी खतिवडाले जानकारी दिुन भयो ।    

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments

Related Reports