Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2022-07-20

Lumbini, Pyuthan, Sworgadwary, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्वारी नगरपालिका– १ का २२ वर्षीय सन्तोष दमाई विरूद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा  साउन ६ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले साउन ४ गते बलात्कार पछि फरार रहेको भन्दै पीडित पक्षको उजुरी आएको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर विकले बताउनु भयो । आरोपित फरार रहेको र खोजी भइरहेको इन्स्पेक्टर विकले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments