Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-19

Lumbini, Banke, Rapti Sonari, Ward 8

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाउँपालिका– ८ का ४३ वर्षीय डिल्ली घर्तीलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताउनु भयो । राती १२ बजे घरमा सुतिरहेको अवस्थामा आरोपित घर भित्र पसेर बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको ओसीएसी प्रमुख कविता पौडेलले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments