Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2022-07-23

Madhes, Sarlahi, Parsa, Ward 2

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पर्सा गाउँपालिका–२ का ३८ वर्षीय रामप्रताप राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा साउन ११ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । आरोपित यादव पर्सा गाउँपालिकाको दक्षिण सीमा भारततर्फ भागेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १२ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments