Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-07-23

Province 1, Solukhumbu, Mahakulung, Ward 1

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाकुलुङ  गाउँपालिका–१ का ४० वर्षीय सन्देश राईविरूद्ध साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको आरोपमा आरोपितविरूद्ध साउन ११ गते प्रहरीमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । माप्य दूधकोशी गाउँपालिका–६ मा बास बस्ने क्रममा आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ११ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments