Incident Reports

बोक्सी आरोप लगाउनेविरुद्ध उजुरी l

2014-08-17

Province 1, Sankhuwasabha, Chainpur, Ward 6

चैनपुर नपा-८ की ३८ वर्षीया कुलमाया अधिकारीलाई सोही ठाउँका रामकुमार अधिकारी, ठूलीकान्छी अधिकारी, निकेश अधिकारीले बोक्सीको आरोप लगाउँदै गालीगलौज तथा दुर्व्यवहार गरेको भन्दै पीडितले आरोपितविरुद्ध भदौ २ इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएकी छन् । घटना भदौ १ गते भएको हो । प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरी कारबाही प्रकृया अघि बढाएको जनायो । घर बसिरहेको अवस्थामा त बोक्सी होस् , तलाई गाउँ निकाला गर्छुनी अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेकाले आरोपितलाई कडा कारबाहीको माग गरेका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis