Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी l

2014-08-19

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 10

पोखरा उमनपा-१० रामबजारकी ४३ वर्षीया शर्मिला श्रेष्ठले कुटपिट गर्ने पति ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा भदौ ३ गते उजुरी दिएकी छन् । आरोपितले श्रेष्ठले आफूलाई पोखरा उमनपा-४ गैह्रपाटनस्थित सार्वजनिक स्थानमा सामान्य विवादको क्रममा भदौ २ गते कुटपिट गरेको भन्दै पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । आरोपित श्रेष्ठलाई उजुरी दिएकै दिन गिरफ्तार गरी सार्वजनिक अर्न्तर्गत मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर गौतम मिश्रले बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis