Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

2022-07-28

Lumbini, Pyuthan, Sworgadwary, Ward 3

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्धारी नगरपालिका – ३ का ५८ वर्षीय रविलाल खनाल विरूद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले साउन १२ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले बताउनु भया । आरोपित घटना लगत्तै फरार रहेको र खोजी कार्य भइरहेको इन्सपेक्टर विकले बताउनु भयो । घरमा एक्लै बसी रहेको अवस्थामा आरोपितले बलात्कार गरेको पीडित पक्षले बताएका छन् । पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ । जुम्ला जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका रावल २०७९ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । रावल आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका साथै आधारभूत मानव अधिकारका सवालमा कलम चलाउनु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments