Incident Reports

शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आराेपमा विद्यार्थी आन्दोलित

2022-08-05

Bagmati, Ramechhap, Manthali

काठमाडौँ- रामेछापस्थित मन्थली माविका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आराेप लागेकाे  छ। मन्थली मावि सिटिइभिटीमा अध्ययनरत एक छात्रालाई विद्यालय परिसरमै शिक्षकले गलत नियतले छोएको भन्दै विद्यार्थीह आन्दोलित बनेको रामेछाप प्रहरी प्रवक्ता डिएसपी राजकुरमार थिङले बताएका छन्।

कक्षा कोठा बाहिर हिडिरहेको बेला ति छात्रालाई विज्ञान विषय पढाउने शिक्षक लोकबहादुर विष्ट भनिने लोकेश विष्टले बुधबार हातपात गरेको विद्यार्थीको भनाइ छ। उनले यसअघि पनि पटकपटक गलत नियतका साथ सामाजिक सञ्जालमा तथानाम भन्ने लगायत गतिविधि गर्दै आएका थिए। यसअघि विद्यालय प्रशासनले उनलाई आत्मालोचनासहित माफी मागेर छाडेको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments