Incident Reports

थाहा खबर: गभर्नर अधिकारीविरुद्ध नेविसंघको प्रदर्शन, २१ जना पक्राउ (फोटो)

2022-08-07

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ। आज विहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१ २१ प्रदर्शनकारी पक्राउ गरी प्रहरी वृत मालिगाँउमा राखिएको छ। नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ। एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिइसकेका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments