2022-08-08
Sudurpashchim, Kailali, Dhangadhi
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका एक स्थानीयको सवारीसाधनमा गएराति आगजनी गरिएको छ। धनगढी उपमहानगरपालिका–६ जाली बस्ने जगत चौधरीको घरमा रहेको मोटरसाइकलमा आगजनी भएको हो। सोमबार राति ११ बजेतिर अज्ञात व्यक्तिले से ४ प ६८९४ नम्बरको मोटरसाइकलमा आगजनी गरि फरार भएको स्थानीयहरुले बताएका छन्।
स्थानीयको सूचनाका आधारमा गएको वनको टोलीले उनको खेतमा माटोमुनि लुकाएर राखेको अवस्थामा काठ बरामद गरेको थियो। ८७ इन्च गोलाइ भएको २० फिट लामो सालको रुख ढलाएर जमिनमुनि माटोले पुरेर लुकाएको अवस्थामा काठ बरामद गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्थामा भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Unclear |
Actor 1 - Number of people | N/A |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
Totally damaged Vehicles | 1 |
Severely damaged Vehicles | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance