Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-08-06

Lumbini, Palpa, Tansen, Ward 6

६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयकाडिएसपी वीरेन्द्र थापाले बताउनु भयो । आफू घरमा बसीरहेको अवस्थामा आरोपितले घरमा आएर यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते पाल्पा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments