Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-08

Karnali, Jumla, Guthichaur, Ward 3

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटका २७ वर्षीय कालीबहादुर नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले आरोपित नेपालीलाई चन्दननाथ नगरपालिका–७ मिचागाउँबाट साउन २५ गते गिरफ्तार गरेको हो । आरोपित नेपालीले युवतीलाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय, जुम्लामा साउन २४ गते उजुरी दिएको डीएसपी नरेन्द्र चन्दले बताउनु भयो । उहाँले भन्नुभयो साउन २३ गते राति आरोपितले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । पीडित युवतीको साउन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments