Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-09-05

Province 1, Terhathum, Myanglung

Chhatra Rimal १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको अरोपमा इवा गाविस-६ बस्ने ३२ रमेशकुमार आलेमगरलाई प्रहरीले भदौ २१ गते इलाका प्रहरी चौकी आठराईले भदौ २० गते गिरफ्तार गरी भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । बालिकालाई आरोपितले गत महिना आफ्नो खेतमा धान रोप्न खेताला सघाएको पैसा लिन आउनु भनी कोठामा बोलाई बलात्कार गरेको जानकारी बालिकाले परिवारलाई दिएपछि स्थानीय गाउँलेले आरोपितविरुद्ध भदौ २१ गते प्रहरीमा उजुरी दिएका थिए । बालिकाको प्राथमिक उपचार भदौ २१ गते इलाका स्वास्थ्य कार्यालय आठराईमा भएको पीडितका छिमेकी तुलसी सङ्ग्रौलाले बताए । छत्र रिमाल

0 Comments