Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-08

Lumbini, Rupandehi, Butwal, Ward 9

१९ वर्षीया युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–६ का ३७ वर्षीय विकास थापा भनिने कुलबहादुर बराललाई साउन २४ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर बुटवल उपाहानपा–९ होटल नमोबुद्धमा साउन २३ बलत्कार गरेको भन्दै पीडितले साउन २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो । आफू भारतीय सेना भएको र मन पराएको भनी भेटन बोलाएर साउन ९ गते बलात्कार गरेको र फोटो खिचेर कसैलाई भने समाजिक सञ्जालमा राख्ने धम्की दिएको पीडितले बताउनु भयो । पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments