Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

0202-07-29

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्त नाता पर्ने ३४ वर्षीय पुरुषलाई प्रहरीले ०७९ साउन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई घरमा सुतको अवस्थामा ०७८ कात्तिक ८ गते आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले ०७९ साउन १० गते बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको थियो । पीडितका आफन्तले आरोपितविरुद्ध ०७९ साउन १३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७९ साउन १३ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments