Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-07

Lumbini, Rupandehi, Butwal, Ward 11

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ का १४ वर्षीय बालकलाई साउन २४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् । घरमा कोही नभएको समयमा खेल्न जाउ भनेर तिनाउ खोलाको झाडीमा लगेर बलत्कार गरेको पीडितकी आमाले बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी बाल निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्प्र्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments