Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-08-10

Gandaki, Myagdi, Raghuganga, Ward 8

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले रघुगङ्गा गाउँपालिका–८, चौरखानीका १८ वर्षीय तिर्सन छन्त्याल र २७ वर्षीय वीरबहादुर छन्त्याललाई साउन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २७ गते दिएको उजुरीका आधारमा दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन ढकालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २७ गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments