Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-11

Bagmati, Chitawan, Bharatpur, Ward 21

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका– २९ का ३१ वर्षीय कमल क्षेत्रीलाई प्रहरीले ०७९ साउन २९ गते गिरफ्तार गरेको छ । बालिकालाई साउन २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध साउन २९ गते उजुरी दिएको डिएसपी नरहरि अधिकारीले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण २९ गते भरतपुर अस्पतालमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments