Incident Reports

दुई बालिका बलात्कार गर्ने ६२ वर्षिय बृद्ध पक्राउ

2022-08-16

Sudurpashchim, Kailali, Lamkichuha

टीकापुर । कैलालीमा २ बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कारको आरोप पक्राउ पर्ने लम्कीचुहा नगरपालिका–८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरी रहेका छन् ।

प्रहरीका अनुसार गत गत साउन ३१ गते उनले एक ७ वर्षीया र अर्की ९ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । दुबै नाबालिका र उनीहरुका अविभावकले ईलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले आरोपित गणेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments