Incident Reports

प्रहरीमाथि दुर्व्यवहार गर्ने नुवाकोट बेलकोटगढीका ३ पक्राउ

2022-08-23

Bagmati, Nuwakot, Belkotgadhi

नुवाकोट — बेलकोटगढी नगरपालिका ९ मा मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय रामबहादुर तामाङ, २१ वर्षीय मानबहादुर तामाङ र २० वर्षीय सुवास तामाङ छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँडिरहेका उनीहरुलाई सम्झाउन खोज्दा प्रहरीलाई नै गालीगलौज तथा हातपातसमेत गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले जानकारी दिए । उनका अनुसार युवाहरुमाथि अनुसन्धान भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports