Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-23

Sudurpashchim, Kailali, Tikapur, Ward 7

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–७ बेलुवाका १८ वर्षीय हरीप्रसाद चौधरीलाई भदौ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित परिवारले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी भदौ ७ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका सई पदम खडकाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते टिकापुर अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments