Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-18

Karnali, Kalikot, Sanni Tribeni, Ward 1

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सान्नित्रिवेणी गाउँपालिका–१ का १८ वर्षीय विनोद तिरुवालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपित तिरुवा विरुद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएपछि आरोपित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, काालिकोटका डीएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भएको छ । पीडित बालिकालाई आरोपित तिरूवाले भदौ २ गते दिउँसो बलात्कारको प्रयास गर्नुका साथै मुखमा बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितका अनुसार दिउँसो लेखतिर जान लागेको समय आरोपितले काक्रा खान भन्दै आफ्नो वारीमा बोलाएर घटना गराएको पीडित पक्षले आरोप लगाएका छन । पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते जिल्ला अस्पताल, कालिकोटमा भएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डा. रत्नविर सुनारले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments