Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

2022-08-23

Karnali, Salyan, Chhatreshwori, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका–५ का १९ वर्षीय धिरज मगरविरूद्व पीडित पक्षले भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई भदौ ७ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी ४४ वर्षीया आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । आरोपितविरूद्ध भदौ ७ गते प्रहरीमा उजुरी आएको र उजुरीपछि आरोपित फरार भएकाले खोजी थालिएको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments