Incident Reports

जबरजस्ती करणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ :: सेतोपाटी संवाददाता :: Setopati

2022-08-24

Sudurpashchim, Baitadi, Sigas, Ward 3

बैतडीमा जबरजस्ती करणी उद्योगमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। 

सिगास गाउँपालिका –३ स्थित स्वास्थ्यचौकीमा कार्यरत २७ वर्षीय खगेन्द्रसिंह धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जोशीले बताए।

जबरजस्ती करणी उद्योग गरेको भन्दै जाहेरी दर्ता भएपछि उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।

धामीलाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी प्रवक्ता जोशीले बताए।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments