Incident Reports

बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ

2022-08-27

Lumbini, Dang, Babai

बलात्कार गरेको आरोपमा दाङबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ हुरुम घर भएका २१ वर्षीय एक्कबहादुर अधिकारी छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपीले ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments