Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-03-23

Madhes, Siraha, Golbazar, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानलाई भदौ ८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७८ चैत ९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १० गते गरिएको थियो । आरोपित घटनापछि लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments