Incident Reports

चिर्पटले हिर्काएर ससूराको हत्या

2022-08-29

Bagmati, Sindhupalchok, Helambu, Ward 1

चिर्पटले हिर्काएर बुहारीले ससूराको हत्या गरेकी छन् । हेलम्बु गाउँपालिका –१ गोवागाङकी ८० वर्षीया ससूरा कामीढिण्डु लामालाई बुहारी रीता तामाङले चिर्पटले हिकाएर हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले घरायसी विवादका कारण बुहारी रीताले ससूरा कामीढिण्डुलाई चिर्पटले हानेर हत्या गरेको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार कामीढिण्डुको टाउको र शरीरका अन्य विभिन्न भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि स्थानीय स्वास्थ्य चौकी खार्चुङमा लगिए पनि सोमबार बिहान उनको मृत्यु भएको बुढाथोकीले बताउनुभयो । हत्यामा संलग्न रीतालाई पक्राउ गरी थप अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports