Incident Reports

तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु

2022-08-31

Karnali, Surkhet, Birendranagar, Ward 10

तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार झडपका क्रममा गएराति ढुंगा प्रहारबाट २० वर्षीय रोशन जीसीको मृत्यु भएको हो।​ कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरीरहेको विष्टको भनाइ छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports