Incident Reports

प्रहरीबाट सहयोग नपाएको गुनासो l

2014-09-09

Karnali, Jumla, Chandannath

Mandatta Rawal जुम्ला । ०७१ भदौ २४ गते कार्तिक स्वामी गाविस-४ की कार्तिकस्वामी निमावि गैरागाउमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया काली महत साउन ३ गतेबाट हराएकी पीडितको खोजीका लागि प्रहरीले सहायता नगरेको पीडितको परिवारले गुनासो गरेको छ । घरमा भएको सामान्य विवाद भएपछि उनी घर छोडेर हिँडेकी थिइन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सई सुशीला गुरुङले यस विषयमा कुनै पनि जानकारी नआएको बताइन् । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis