Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-09-07

Lumbini, Rupandehi, Butwal, Ward 11

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का ३६ वर्षीय सुरज विश्वकर्मालाई भदौ २२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडितलाइ आरोपितले भदौ २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो । पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो । आफू घरमा बसिरहेको अवस्थामा आरोपित आएर अश्लील व्यवहार गर्दै बलात्कारको प्रयास गरेकोले न्यायकालागि प्रहरीमा उजुरी दिएको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments