Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-09-10

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई भदौ २६ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको स्थानीयको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २७ गते गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते नै आरोपितविरुद्ध पीडित पक्षले उजुरी दिने तयारी गरेको पीडित पक्षले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments