Incident Reports

कुटपिट गरेको आरोपमा वडाअध्यक्षविरूद्ध उजुरी दर्ता

2022-09-09

Bagmati, Ramechhap, Umakunda, Ward 7

उमाकुण्ड गाउँपालिका–७ की ३५ वर्षीया केशरीमाया नेवारलाई सोही वडाका वडाअध्यक्ष ४५ वर्षीय रुद्रमणि नेवारले कुटपिट गरेको आरोपमा भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । गाउँमा भदौ २४ गते भएको एक भेलामा वडाध्यक्ष नेवारले केशरीमायालाई कुटपिट गरेको आरोप लगाउँदै वडा अध्यक्षविरुद्ध उजुरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजुप्रसाद ढकालले वडाध्यक्षविरुद्ध पीडित महिलाले उजुरी दर्ता गराएको बताउनु भयो । वडाध्यक्ष नेवारलाई यस विषयमा छलफलको लागि भदौ २७ गते प्रहरी कार्यालयमा बोलाइएको उहाँले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports