Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-09-08

Karnali, Kalikot, Pachaljharana, Ward 8

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पचालझरना गाउँपालिका–८ का २० वर्षीय सक्कल टमटालाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २३ गते राति आपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २६ गते गरिएको स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर रत्नविर सुनारले जानकारी दिनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments