Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-09-13

Gandaki, Gorkha, Ajirkot, Ward 5

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका ५० वर्षीय एकबहादुर सुनारलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २६ गते बलात्कार प्रयास भएको भन्दै मौखिक उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जौबारीले भदौ २६ गते आरोपितलाई गिरफ्तार गरेको हो । पीडितका आफन्तले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २७ गते नै जिल्ला अस्पतालमा गरिएको छ । आरोपितविरुद्ध भदौ २७ गते जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments