Incident Reports

बन्धक बनाएको आरोप मा ४ गिरफ्तार

2014-09-09

Bagmati, Bhaktapur, Madhyapur Thimi

Srijana Panta बहुविवाह विरुद्ध प्रहरीमा उजुरी बाग्लुङ । ०७१ भदौ २५ गते रिघा गाविस -६ की ४४ वर्षीया कौशिला श्रीसले भदौ २४ गते पति ५३ वर्षीय खिमबहादुर श्रीसविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दिएकी छिन् । पतिले दोस्रो विवाह गरेर आफुलाई वेवास्ता गरेको,घरमा बस्न नदिएको भन्दै उजुरी दिएकी हुन् । पतिले स्थानीय ४५ वर्षीया महिलासँग दोस्रो विवाह गरेको उजुरीमा उल्लेख छ । पीडितले दिएको उजुरीपछि आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द खड्काले जानकारी दिए । सिर्जना पन्त

0 Comments

Related Reports
Related Trend Analysis