Incident Reports

संविधान जलाएर विरोध गर्ने जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ

2022-09-19

Bagmati, Kathmandu, Kathmandu

संविधान दिवसको दिन संविधान जलाएर विरोध गर्ने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ परेका छन्।

सोमबार माइतीघर मण्डलामा मोर्चाका कार्यकताले संविधान जलाएका थिए। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो। संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको छ।

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि गरेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments