Incident Reports

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

2022-09-22

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 10

४८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले बिहीबार दिउँसो जबरजस्ती करणी आरोपमा पक्राउ गरेको हो। महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आरोपी किशोरलाई पक्राउ गरेको हो। पक्राउ परेका किशोरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments