Incident Reports

अश्लील भिडियो देखाएर बलात्कार गर्ने पक्राउ

2022-09-25

पूर्वी नवलपरासीमा एकजना युवतीलाई घरमै अश्लील भिडियो देखाई जबर्जस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन्। २२ वर्षीया युवतीलाई आफ्नै घरमा आएको मौकामा विभिन्न अश्लील भिडियो देखाई जबर्जस्ती करणी गर्ने धनिराम भन्ने बुद्धिराम खोजवारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। उनलाई पक्राउ गरी अनुसन्धानपश्चात् अभियोग-पत्रसहित नवलपुर जिल्ला अदालतमा पेस गरी शुक्रबार अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको उनले जनाए। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा ३ को (९) अनुसार उनलाई दोषी ठहर भए उनलाई ७ वर्षदेखि १० वर्षसम्म कैद हुने प्रावधान रहेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments