Incident Reports

बलात्कार घटनाका आरोपित गिफ्तार

2022-09-22

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 10

६० वर्षीया महिलालाई असोज ६ गते बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१० गज्जरका १८ वर्षीय भोज तिरुवालाई असोज ७ गते गिरफ्तार गरेको छ । उखुबारीमा काम गरिरहेको बेला महिलालाई बलात्कार गरेको कारण आरोपित विरुद्व असोज ७ गते जिल्ला प्रहरी कार्यालय, कन्चनपुरमा उजुरी दिएको पीडितका छोराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कन्चनपुरका असई सपना ऐरीले इन्सेक प्रतिनिनिधसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज ७ गते प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments