Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2022-09-24

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय नातेदारलाई असोज ९ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज ८ गते घरमै बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ९ गते नै पशुपति स्मृति अस्पताल, चरिकोटमा गरियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments