Incident Reports

उदयपुरमा ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

2022-10-10

Province 1, Udayapur, Chaudandigadhi, Ward 9

७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-९ ज्‍यामिरे बस्‍ने २० वर्षीय दर्पण पञ्जियार (थारु) रहेका छन् । आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश पोदारले बताए । पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments